निर्वाचन विशेष | Live


May 22, 201710:00 pm

काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा एमालेका उद्धव खरेल विजयी

May 22, 201711:51 am

चितवनको खैरहनी नगरपालिकामा एमालेको जित

May 21, 20171:17 pm

चितवन रत्ननगर नगरपालिकामा एमाले विजयी

May 21, 20178:05 am

सूर्यविनायकको मेयर तथा उपमेयरमा एमालेका उम्मेदवार विजयी

May 20, 20176:44 pm

चितवनको कालिका नगरपालिकामा एमालेको जित

May 20, 20176:20 pm

काभ्रेको नमोबुद्ध नगरपालिकामा एमालेको जित via

May 20, 20174:36 pm

नुवाकोट बेलकोटगढीमा मेयरमा एमाले र उपमेयरमा माओवादी केन्द्र विजयी

May 20, 20172:46 pm

वीरेन्द्रनगरको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

May 20, 20172:23 pm

चितवनको राप्तीमा मेयर बनिन् एमालेकी प्रभा बराल

May 20, 201712:18 pm

काठमाडौं-२५ मा कांग्रेस विजयी

May 19, 20179:54 pm

भक्तपुरमा सुनील प्रजापति भारी मतले विजयी

May 19, 20178:04 pm

काभ्रेको मण्डनदेउपुरमा एमालेका मेयर र उपमेयर विजयी

May 19, 20175:08 pm

कीर्तिपुरमा एमालेका महर्जन विजयी

May 19, 20171:54 pm

काठमाडौंको गोकर्णेश्वरमा कांग्रेसका सन्तोष चालिसे विजयी

May 19, 201710:56 am

सिन्धुलीको दुधौली नगरपालिका एमाले विजयी

May 18, 201710:14 pm

गोरखाको भिमसेन गाउँपालिकामा कांग्रेसको जित

May 18, 20174:11 pm

बाबुराम भट्टराईको इलाका पालुङटारमा कांग्रेसले मेयर जित्यो, नयाँ शक्ति तेस्रोमा

May 18, 20172:30 pm

गैंडाकोटमा पहिलो पटक जित्यो एमालेले

May 18, 20172:30 pm

गजेन्द्र महर्जन ललितपुरमा निर्वाचित पहिलो मेयर

May 18, 20172:21 pm

गजेन्द्र महर्जन ललितपुरमा निर्वाचित पहिलो मेयर

May 18, 20171:22 pm

धादिङको गल्छी गाउँपालिकामा एमाले विजयी

May 18, 20171:13 pm

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा एमालेको जित

May 18, 201712:32 pm

दैलेखको आठबीस नगरपालिकाको मेयरमा एमाले

May 18, 201712:18 pm

सिन्धुपाल्चोकको चौतारा नगरपालिकाका मेयरमा माओवादी केन्द्रका अमनसिंह

May 18, 201711:50 am

काभ्रेपलान्चोक भुम्लु गाउँपालिकामा एमाले

May 18, 201711:47 am

मकवानपुरको बकैया गाउँपालिकामा नेपाली कांग्रेस

May 17, 201711:03 pm

नवलपरासीको देवचुली नगरपालिकामा कांग्रेस विजयी

May 17, 201711:02 pm

स्थानीय तह प्रमुखमा कांग्रेस एमाले बराबर

May 17, 201710:45 pm

काठमाडौंमा दोस्रो विजयी मेयर कांग्रेसका मोहन बस्नेत

May 17, 201710:43 pm

रुकुमको चौरजहारी नगरपालिकाको मेयर र उपमेयरमा माओवादी केन्द्र विजयी vi

May 17, 20179:59 pm

कान्तिकाले रचिन् इतिहास via

May 17, 20179:37 pm

स्याङजाको चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेसका शिव गिरी

May 17, 20179:36 pm

भरतपुरमा रेणु झण्डै १७ सय मतले पछाडि

May 17, 20173:35 pm

मेयर/प्रमुखमा कुन पार्टीले कहाँ जिते? (हेर्नुहोस् अपडेट सूची)

May 17, 20173:35 pm

रामचन्द्र पौडेलका भाइ वडा अध्यक्षमा विजयी

May 17, 20173:34 pm

काभ्रेको तेमाल गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेस

May 17, 20173:17 pm

ललितपुर महानगरमा हच्किएको कांग्रेस, उत्साहित एमाले

May 17, 20173:17 pm

डोल्पाको दुवै नगरपालिकामा एमाले, कांग्रेस शुन्य

May 17, 20173:16 pm

हेटौंडा उपमहानगरपालिकामा पहिलो पटक कांग्रेसको अग्रता

May 17, 20172:27 pm

रुकुमको चौरजहारीमा १९०० मत गन्न बाँकी रहँदा माओवादी अगाडि

May 17, 20172:27 pm

कास्कीको माछापुच्छ्रेमा एमाले १ हजार ७ सय मतान्तरले विजयी

May 17, 20172:21 pm

थाहा नगरपालिकामा माओवादी केन्द्रको अग्रता कायमै

May 17, 20172:21 pm

८० स्थानीय तहमा मेयर/प्रमुख चुनिए, कसले कहाँ जिते? (हेर्नुहोस् अपडेट सूची)

May 17, 20172:20 pm

मेयर/प्रमुख निर्वाचित भइसके, सपथ गर्ने कानुन नै छैन

May 17, 20172:20 pm

गलकोट नगरपालिकाको मेयरमा कांग्रेसका भरत शर्मा विजयी

May 17, 20172:20 pm

धादिङको सिद्धलेक गाउँपालिकामा नेकपा एमालेको जित

May 17, 20172:20 pm

मकवानपुरको कैलाश गाउँपालिकामा एमालेकै जित

May 17, 20172:19 pm

रुकुमको चौरजहारीमा १९०० मत गन्न बाँकी रहँदा माओवादी अगाडि

May 17, 20172:19 pm

ललितपुर महानगरको मेयरमा एमालेको ८२९३, कांग्रेसको ८१४८

May 17, 201710:01 am

काठमाडौं जिल्लाका १० नगरपालिकामध्ये ७ मा कांग्रेस अगाडि , ३ मा एमाले

May 17, 20178:58 am

काठमाँडौ र ललितपुरको ताजा अपडेट:

May 17, 20176:52 am

अपडेट
#कमलामाई

एमाले मेयर/उपमेयर- ३५९९/३०६०
काँग्रेस मेयर/उपमेयर- ३२४३/३८१४

May 17, 20176:09 am

ललितपुर महानगरमा कांग्रेस ३ सय मतले अगाडि https://shar.es/1RaonU via @setopati

May 17, 20173:39 am

पोखरामा एमालेको अग्रता अझ फराकिलो, १६ सयले कांग्रेसभन्दा अगाडि https://shar.es/1R1MxD via @setopati

May 17, 20173:10 am

काठमाडौं महानगरमा किशोरसँग दुरी बढाउँदै रञ्जु दर्शना तेस्रो स्थानमा https://shar.es/1R1VHz via @setopati

May 17, 20172:57 am

काठमाडौं महानगरपालिकामा एमालेकोको ३ सय मतको अग्रता कायमै https://shar.es/1R1TSm via @setopati

May 17, 20172:44 am

चारै महानगरको मेयरमा एमालेको अग्रता https://shar.es/1R1B82 via @setopati

May 17, 20172:30 am

पोखरामा तेस्रो लिङ्गीको मत https://shar.es/1R1RhH via @setopati

May 17, 20172:00 am

काभ्रेको बेथानचोक गाउँपालिका अध्यक्षमा कांग्रेसका प्रेमबहादुर तिमल्सिना / उपाध्यक्षमा कांग्रेसकै सरिता लामिछाने विजयी।

May 17, 20171:57 am

कांग्रेसले २० ठाउँमा प्रमुख जित्यो, काभ्रेको बेथानचोकमा प्रेमबहादुर तिमल्सिना https://shar.es/1R1U27 via @setopati

May 17, 20171:44 am

नायिका विपना थापाकी बहिनी उपमेयरमा पराजित https://shar.es/1R19f8 via @setopati

May 17, 20171:17 am

पालुङ्टारमा नयाँ शक्तिको अग्रता कायमै https://shar.es/1R18tP via @setopati

May 17, 20171:09 am

कास्कीको माछापुच्छ्रे गाउँपालिका प्रमुखमा एमालेको जित https://shar.es/1R1IJU via @setopati

May 17, 201712:57 am

कमलामाई नगरपालिकामा नेपाली कांग्रेस ३ सय ३३ मतले अगाडि https://shar.es/1R1E7d via @setopati

May 17, 201712:53 am

नवलपरासीमा कांग्रेस र एमालेबीच झडप / प्रहरीद्वारा एक राउण्ड गोली प्रहार।

May 17, 201712:52 am

हेटौडामा एमालेको अग्रता कायमै https://shar.es/1R1KV6 via @setopati

May 17, 201712:43 am

काठमाडौं महानगरपालिकामा कांग्रेसभन्दा एमाले ३ सय मतले अगाडि https://shar.es/1R1K1u via @setopati

May 17, 201712:32 am

May 17, 201712:27 am

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाको मतगणनाका क्रममा मतदान अधिकृतको खल्तीमा ३ वटा मतपत्र भेटिएको भन्दै विवाद भएपछि मतगणना स्थगित।

May 16, 201711:49 pm

भरतपुरमा रेणु दाहाल अझै ३ सय ५७ मतले पछाडि https://shar.es/1R1x68 via @setopati

May 16, 201711:42 pm

भरतपुर महानगरमा मतगणना अब १० ठाउँबाट गरिने https://shar.es/1R1wDC via @setopati

May 16, 201711:39 pm

कांग्रेसले जित्यो पहिलो मेयर https://shar.es/1R1whG via @setopati

May 16, 201711:32 pm

लमजुङको मध्यनेपाल नगरपालिकाको मेयरमा कांग्रेसका रमेशकुमार पाण्डे ५ हजार ९ सय ६१ मतसहित विजयी भएका छन् ।

May 16, 201711:30 pm

जाजरकोटको बारेकोटमा कांग्रेसका महेन्द्र शाही ९ मतले विजयी https://shar.es/1R1Zdl via @setopati

May 16, 201711:01 pm

पोखरा महानगरपालिकाको मेयरमा एमाले १ हजारभन्दा बढी मतले अगाडि https://shar.es/1R1dtR via @setopati

May 16, 201710:44 pm

पोखरा लेखनाथ महानगरपालिका ताजा मतपरिणाम


नेकपा एमाले मेयर -४६०३, उप-मेयर-४४७२

नेपाली कांग्रेस मेयर -३४७२, उपमेयर-३३२२

माओवादी केन्द्र उप-मेयर-२५४

May 16, 201710:44 pm

काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणाम

मेयर

नेकपा एमाले – ७५९

नेपाली कांग्रेस – ६२५

विवेकशील – २९२

साझा पार्टी – २६८

माओवादी केन्द्र –९७

May 16, 201710:42 pm
तनहुँ देवघाट गाउँपालिका प्रमुखमा एमालेका दुर्गा बहादुर थापा विजयी भएका छन्।
May 16, 201710:41 pm

ललितपुरमा साझा तेस्रो स्थानमा उक्लियो।

May 16, 201710:34 pm

काठमाडौंमा एमालेको अग्रता कायमै, माओवादी पाँचौ https://shar.es/1R1Ycp via @setopati

May 16, 201710:21 pm

काभ्रेका ९ स्थानीय निकायमा एमालेको अग्रता ३ माओवादी र एक कांग्रेस https://shar.es/1R14VI via @setopati

May 16, 201710:14 pm

बागलुङ–३ मा कांग्रेसलाई हराउँदै जनमोर्चा
विजयी

May 16, 201710:08 pm

जुम्लाको तीला गाउँपालिकामा एमालेका रतननाथ योगी १७६८ मत ल्याएर विजयी भएका छन्। उपप्रमुखमा माओवादीकी विष्णुमाया बुढाले १७७४ मत ल्याएर विजयी भइ्न।

May 16, 20177:16 pm

May 16, 20177:16 pm

४ महानगरपालिकाको ताजा अपडेट। http://election.setopati.com

May 16, 20176:45 pm

जुम्लाको सिंजा अध्यक्षमा कांग्रेसका रावल विजयी https://shar.es/1R1mRw via @setopati

May 16, 20176:39 pm

काठमाडौं महानगरपालिका प्रमुखको अपडेट: कांग्रेस – ५४७ एमाले – ४२० माओवादी केन्द्र – ३१ साझा पार्टी – २३० विवेकशील नेपाली – २१५

May 16, 20175:53 pm

मध्यपुरथिमि नगरपालिका वडा नम्बर १, भक्तपुरमा नेपाली काँग्रेसका उम्मेदवार सुरज खड्काको प्यानल विजयी। वडा अध्यक्षमा निर्वाचित खड्काले १४६२ र निकटतम प्रतिद्वन्द्वी एमालेका अष्टकुमार कवेँले ११२४ मत प्राप्त गरे।

May 16, 20175:30 pm

काठमाडौंका दश नगरपालिकामा कसको कहाँ अग्रता? https://shar.es/1RnPkT via @setopati

May 16, 20175:25 pm

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार कैसाङनुर्पु तामाङ विजयी भएका छन् । उनी नेपाली कांग्रेसका पेम्बा छिरिङ तामाङलाई पराजित गर्दै विजयी बनेका हुन् ।

May 16, 20175:10 pm

हेटौंडाको उपमहानगरपालिका प्रमुखको ४१ सय मतगणना हुँदाको अपडेट: एमालेका हरिबहादुर महत–१५४७ कांग्रेसका आनन्दराम पराजुली–१३६४ राप्रपाका मधु अधिकारी –४०५

May 16, 20174:45 pm

ललितपुरमा एमालेको फेरि अग्रता https://shar.es/1RnBJ1 via @setopati

May 16, 20174:41 pm

ललितपुर महानगरपालिकाको मत अपडेट मेयर

एमालेका हरिकृष्ण ब्यन्जनकार ४९२६
कांग्रेसका चिरिबाबु महर्जन ४७४४

May 16, 20174:39 pm

कीर्तिपुरको मतगणना सुरू

May 16, 20174:29 pm

पोखराः पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार रामेश्व मल्ल बिजयी भएका छन् ।
मल्ल ९ सय ३४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका दिननाथ सुबेदीले ५ सय ६३ मत ल्याएका छन् ।

May 16, 20174:27 pm

काठमाडौं महानगरपालिकाको मतगणना तीन ठाउँबाट सुरू https://shar.es/1RnR3d via @setopati

May 16, 20174:18 pm

पोखरा लेखनाथ महानगरपालिकाको अपडेट


मेयर

नेपाली कांग्रेस- १७८८

एमाले- १८८९

राप्रपा- १२५

संघीय समाजवादी- २२३


उपमेयर

कांग्रेस- १७३९

एमाले- १७९५

माओवादी केन्द्र- १८८

May 16, 20174:15 pm

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसको प्यानल बिजयी भएको छ । १ हजार ७ सय ४६ मतदाता रहेको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २ मा कांग्रेसका रामेश्वर मल्लले नेकपा एमालेका दिनानाथ सुबेदीलाई ३ सय ७१ मतले पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

May 16, 20174:13 pm

कतिले रञ्जुको आँट देखेरै भोट दिनुभएको छ: उज्वल थापा https://shar.es/1RnQTM via @setopati

May 16, 20174:07 pm

महानगरपालिकामा अब एक साथ तीन ठाउँबाट मतगणना गर्दै।

May 16, 20173:22 pm
काठमाडौं महानगर मेयरमा पहिलो पटक नेपाली कांग्रेसको अग्रता shar.es/1Rn8Yq via @setopati

http://election.setopati.com

May 16, 20171:45 pm

काठमाडौंमा साझालाई पछि पार्दै विवेकशिल तेस्रोमा उक्लियो एमालेको अग्रता कायमै
election.setopati.com

May 16, 20171:44 pm

भरतपुरमा एमालेको अग्रता कायमै
election.setopati.com

May 16, 20171:44 pm

भरतपुरमा एमालेको अग्रता कायमै
election.setopati.com

May 16, 201712:34 pm

६ वटा वडासहित मादी गाउँपालिकामा एमाले विजयी https://shar.es/1RnJz3 via @setopati

May 16, 201712:23 pm

काठमाडौं महानगरको उपमेयरमा कांग्रेसको अग्रता कायमै shar.es/1Rndy3 via @setopati

May 16, 20179:17 am

नवलपरासीको बुंदीकाली मा कांग्रेस विजयी

दुर्गाबहादुर राना-३१९१

मायादेवी श्रेष्ठ उपाध्यक्ष विजयी ३१७३

May 16, 20178:54 am

काठमाडौं महानगरपालिका वरपरका १० मध्ये ७ नगरपालिकाको ताजा मतपरिणाम सार्वजनिक भएको छ। – See more at: http://setopati.com/raajneeti/69563/sthash.hvDUKeWT.ZhFIuxLt.dpuf

May 16, 20178:47 am

काठमाडौँ महानगर, वडा 1:
जम्मा – 711
कांग्रेस – 128
विवेकशील – 102
एमाले – 203
साझा – 133
माओबादी – 11
मसाल – 15
बदर -82
मादल – 4

May 16, 20178:46 am

कीर्तिपुर नगरपालिकाको मतगणना स्थगित गरिएको छ। आइतबार रातिदेखि सुरु भएको मतगणना विवादका कारण स्थगित गरिएको हो।

May 16, 20178:37 am

भरतपुर महानगरपालिकाको अपडेट

मेयर

नेकपा एमाले(देवी ज्ञवाली)-५३४

माओवादी केन्द्र (रेणु दाहाल)-५००

उपमेयर

नेकपा एमाले (दिब्य शर्मा)-४५६

कांग्रेस (पार्बती शाह)५५२

May 16, 20178:36 am

चारै महानगरमा एमालेको अग्रता कायमै भरतपुरमा फेरि एमालेले माओवादीलाई उछिन्यो।
election.setopati.com

May 16, 20178:15 am

काठमाडौं महानगरको अपडेट

विद्यासुन्दर शाक्य, एमालेः १९२

किशोर थापा, साझा पार्टीः १३०

राजुराज जोशी, कांग्रेसः १२०

रञ्जु दर्शना, विवेकशीलः ९६

May 15, 201711:27 pm

सुर्खेतको बराहताल गाउँपालिका वडा नम्बर ३ मा माओवादी केन्द्रका दत्त बराल
धादिङको थाक्रे गाउँपालिका वडानम्बर १ को अध्यक्षमा माओवादी केन्द्रकै अमित घलेको प्यानल बिजयी ।

May 15, 201711:25 pm

काठमाडौंको पछिल्लो अवस्था ३३६ मत गणना बद्दर ३४
नेकपा एमाले- ९५/६५
साझा पार्टी-७५/५१
कांग्रेस-५४/८५
विवेकशील-४९
माओवादी-७/८
नयाँ शक्ति-४

May 15, 201711:21 pm

काठमाडौंमा एमालेको अग्रता कायमै साझा पार्टी दोस्रोमा http://election.setopati.com

May 15, 201711:14 pm

गोरखाको पालुङटार
नयाँ शक्ति-७०२/६८७
माओवादी केन्द्र ३०४/३१८
नेपाली कांग्रेस/ २७५/२७१

May 15, 201711:12 pm
भरतपुर महानगरपालिका एमालेको अग्रता कायमै २५४/२१७
नेपाली कांग्रेस- २१६
माओवादी १८३
May 15, 201711:09 pm

काठमाडौं महानगरपालिकामा

एमाले- ८८
साझा पार्टी-७१
नेपाली कांग्रेस-
विवेकशिल- ४७

May 15, 201711:09 pm
एमाले-८८
साझा ७१
नेपाली कांग्रेस-
विवेकशिल ४७
May 15, 201711:07 pm
मध्यपुर थिमी
जम्मा मतगणना-६५०
नेपाली कांग्रेस- ३४२/३१९
एमाले २४९/१८०
माओवादी केन्द्र १२/१८
May 15, 201711:07 pm
भक्तपुरको सूर्यबिनायक नगरपालिका
जम्मा मतगणना-१४००
नेकपा एमाले ६८०/१७१
नेपाली कांग्रेस- ५०७/४३९
राप्रपा २४४/१८८
May 15, 201711:04 pm

मुसिकोट नगरपालिका वडानम्बर ५ मा माओवादी केन्द्रका सुशील गौतमको प्यानलनै विजयी ।

May 15, 201711:04 pm

मकवानपुरस्थित थाह नगरपालिकाको मेयरमा एमालेले विजयी हासिल गरेको छ ।

May 15, 201710:59 pm

रसुवाको हालसम्मको मतगणना परिणाम shar.es/1FLvVz via @setopati

May 15, 201710:58 pm

पोखरा लेखनाथ महानगरपालिका वडा १ काे मतगणना जारी (पछिल्लो मत परिणाम) जम्मा खसेको मत :२४७६, गणना भएको मत: १३०० मेयर एमाले :६९०, काङ्ग्रेस ४४६ उपमेयर एमाले : ६७८, काङ्ग्रेस :४५४ वडा अध्यक्ष एमाले: ६८९ काङ्ग्रेस ४५६

May 15, 201710:57 pm
पोखरा लेखनाथ महागरपालिकाको पछिल्लो मतगणनाको परिणाम अनुसार नेकपा एमालेले साढे दुई सय अग्रता लिएको छ । १३ सय मत गनिसक्दा एमालेका उम्मेदवार मानबहादुर जिसीले ६ सय ९० र काँग्रेसका उम्मेदवार रामजी कुवँरले ४ सय ४६ मत प्राप्त गरेका छन् । उपप्रमुखमा एमालेकै मञ्जुदेवी गुरुङले ६ सय ७८ र काँग्रेसकी उम्मेदवार सरस्वति गुरुङले ४ सय ५४ मत पाएकी छिन् ।
May 15, 201710:57 pm

काठमाडौंको तारकेश्वर नगरपालिका प्रमुखमा कांग्रेसको अग्रता १७६, माओवादी केन्द्रको १७३ र एमालेको १७२ मत ।

May 15, 201710:56 pm

कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका डम्बरबहादुर शाही विजयी भएको जिल्ला निर्वाचन अधिकृत जितबहादुर शाहीले जानकारी दिएका छन् ।

May 15, 201710:55 pm

गोरखा पालुङटारमा नयाँ शक्तिको अग्रता
नयाँ शक्ति ५७४/७४
माओवादी केन्द्र- २०५/२०५
नेपाली कांग्रेस- १७९/१७९

May 15, 201710:54 pm

गोरखा नगरपालिकामा नेपाली कांग्रेसको अग्रता ३०६/३०५

May 15, 201710:53 pm

भक्तपुरको सूर्यविनायक नगरपालिकामा एमालेकै अग्रता

एमाले-६८०/७१७

कांग्रेस-५०७

May 15, 201710:52 pm
भरतपुर महानगरपालिका १ लाख १२ हजार ७ सय ४६ मध्ये ४०० मत गणना
नेकपा एमाले-२४६/२१५
माओवादी केन्द्र+नेपाली कांग्रेस- ११३/१२४
नेपाली कांग्रेस–
May 15, 201710:40 pm
ललितपुर
नेकपा एमाले- १८९२/११४३
नेपाली कांग्रेस – १७७१/१६४२
माओवादी-७७३/
May 15, 201710:38 pm

बागलुङको तमानखोला गाउँपालिकाको अध्यक्षमा कांग्रेसको उम्मेदवार विजयी भएका छन् । गाउँपालिका प्रमुखमा कांग्रेस उम्मेदवार जोकलाल बुढा दुई हजार २ सय २९ मत ल्याएर विजयी भएका हुन् ।

May 15, 201710:34 pm

पोखरा लेखनाथ महानगरपालिका (मेयर)
एमालेः ६६०
कांग्रेसः ४१८

May 15, 201710:32 pm

पालुङटार नगरपालिका वडा नम्वर १ मा नयाँ शक्तिको प्यानल बिजयी भएको छ । ६८५ मत ल्याएर वडा अध्यक्षमा नयाँ शक्तिका उम्मेदवार कृष्ण परियार बिजयी भएका हुन् । त्यस्तै पालुङटार नगरपालिकाको मेयरमा नयाँ शक्ति पार्टीका अशोक देवकोटाले ७०२ मत ल्याएका छन् ।

May 15, 201710:30 pm

भरतपुरमा देवीले लिए दोब्बर मतले अग्रता shar.es/1FLsHa via @setopati

May 15, 20179:48 pm

साझा पार्टीका दोश्रो स्थानमा। एमालेको अग्रता कायमै।

May 15, 20178:19 pm

रुकुमको १० वडा मध्ये ७ वडामा माओवादी केन्द्रकाे जीत

May 15, 20178:19 pm

नुवाकोट-
बेलकोटगढी नगरपालिका वडा नं. १
नेकपा एमालेका सुब्बा तमाङको प्यानलनै विजयी ।

May 15, 20178:18 pm

काठमाडौं महानगरको मतगणना अपडेट
मेयर
एमाले (विद्यासुन्दर शाक्य)- ५६
कांग्रेस (राजुराज जोशी)-३६
साझा (किशोर थापा)- ३५
बिबेकशील (रञ्जु दर्शना न्यौपाने)-३१
माअोवादी (सर्वोत्तमदास डंगोल) -६
नेमकिपा-१
नयाँशक्ति-९
३१० मतमध्ये २६ मत बदर
election.setopati.com by Setopati

May 15, 20178:17 pm

बनेपा नगरपालिका – ३१७६ मतगणना
एमाले
प्रमुख १४५०
उपप्रमुख १५२९
कांग्रेस
प्रमुख ११३६
उपप्रमुख ११५८

May 15, 20178:13 pm

काठमाडौंको महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार एमाले पहिलो, साझा पार्टी दोस्रो र कांग्रेस तेस्रोमा देखिएका छन्।

May 15, 20178:09 pm

काभ्रेको तेमाल–१ मा एमाले विजयी।
अध्यक्ष मानबहादुर श्रेष्ठ, दलित म. स. कमला विक, म.स.सरस्वती थपलिया, स.हरु धनबहादुर रानामगर र मानध्वज तामाङ ।

May 15, 20178:09 pm

जाजरकोट वारेकाेट गाउँपालिका– १ मा का‌ंग्रेसका दर्रिका वुढाकाे प्यानल विजयी

May 15, 20178:07 pm

पनौती नगरपालिकाको मत अपडेट

प्रमुख

नेकपा एमाले ४८८

नेपाली कांग्रेस २४१

नेकपा माओवादी ३०

May 15, 20178:05 pm

चितवनको खैरहनी नगरपालिका

मेयर


नेकपा एमालेका लालमणि चौधरी २१४

माओवादी केन्द्रका एकराज डल्लाकोटी-१९०

नेपाली कांग्रेसका राजेन्द्र चौधरी-१५९

May 15, 20178:05 pm

दोलखाकाे भिमेश्वर नगरपालिका

एमाले ६१३

कांग्रेस ३०८

May 15, 20178:05 pm

कास्कीको मादी गाउँपालिका वडा नम्बर ४ मा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ । मादी वडा नम्बर ४ मा वडाध्यक्षमा एमालेका सत्यराज सापकोटासहित सबै प्यानल नै बिजयी भएको हो । सापकोटाले ४ सय ८३ मत प्राप्त गरे ।

May 15, 20177:59 pm

ललितपुरको महांकाल नगरपालिका ४मा शान्ताप्रसाद गौतम विजयी, यसैगरी मकवानपुरको कैलाश गाउँपालिका १मा पेमा योञ्जन विजयी हुनुभएको छ।

May 15, 20177:23 pm

चागुँनारायणमा फेरि मतदान हुने https://shar.es/1FNVAq via @setopati

May 15, 20177:15 pm

भरतपुर महानगरको पहिलो मतपरिणाम
एमाले देवि ज्ञवाली ४९
माओवादी रेणु दाहाल ४१

May 15, 20177:15 pm

भरतपुरमा सय मत गणना गर्दा नौ मत बदर, एमालेको ४९ सहित सुरुवाती अग्रता माओवादी पछाडि पर्‍यो।

May 15, 20177:14 pm

भरतपुर महारनगरको उपमेयरमा
एमाले दिब्य आचार्य ४३
कांग्रेस पार्वती शाह ३६

May 15, 20177:09 pm

अहिले काठमाडौँमा एमाले, विवेकशील नेपाली, साझा अनि बदर मत बीच प्रतिस्पर्दा हुदै छ।
काठमाडौँको नक्साल जस्तो ठाउँमा १६० मध्ये १९ बदर

May 15, 20177:06 pm

काठमाडौंमा १६० मत गन्दा विवेकशील र साझाभन्दा पछाडि कांग्रेस

May 15, 20177:05 pm

भरतपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्रकी रेणु दाहालले पछि परेकी छन्।

पछिल्लो मतपरिणाम अनुसार देवी ज्ञवालीको ४९ मत आएको छ भने रेणु दाहालको ४१ मत आएको छ।

May 15, 20177:01 pm

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयरमा काँग्रेसले अग्रता लिएको छ। अहिलेसम्म गनेको १ हजार ५ सय ९६ मत मध्ये काँग्रेस उम्मेदवारले ७ सय २८ मत, एमाले उम्मेदवारले ४ सय ९५ मत र माओवादी केन्द्रका उम्मेदवारले २ सय ९० मत प्राप्त गरेका छन्।

May 15, 20176:59 pm

धादिङ नेत्रावती गाउँपालिका २ को वडा अध्यक्षमा माओवादी केन्द्रका सुन्दर थापा विजयी

May 15, 20176:54 pm

काठमाण्डौं महानगरको उपमेयर
नेपाली-४१ मत
राप्रपा- २३ मत
निरुपमा यादव- १२
माओवादी- २

May 15, 20176:54 pm

मुस्ताङमा लोमान्थाङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका सुबर्णकुमार बिष्ट बिजयी भएका छन् ।

May 15, 20176:41 pm

गोरखा नगरपालिका प्रमुखमा पछिल्लो मत परिणाम

नेपाली कांग्रेस–५४६ माओवादी केन्द्र–१३५ नयाँ शक्ति–७२ एमाले– ६४

May 15, 20176:22 pm

म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ को मतपरिणाम : वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार ओमबहादुर फगामी २१३ मत ल्याएर विजयी।

May 15, 20175:56 pm

१९ मत कम भएपछि सिन्धुलीको दुधौली नपामा मतगणना रोकियो

May 15, 20175:52 pm

कुन महानगरपालिकामा को अगाडी?

May 15, 201712:25 pm

दैलेख भगवती गाउ‌ँपालिकामा एमाले-२६२८, कांग्रेस १६१८, माअाेवादी केन्द्र १०६


May 15, 201712:15 pm

बागलुङको ढोरपाटन नगरपालिका

मेयर

एमालेः २९८

काँग्रेसः २६३

माओवादी केन्द्रः ५९

राजमोः ६०

उपमेयर

काँग्रेसः २९६

माओवादी केन्द्रः १२५

एमालेः ९९

राजेमोः ९२

१ नम्बर वडा अध्यक्षमा माओवादी केन्द्रका चित्रबहादुर भण्डारी २५० ले विजयी ।

May 15, 201712:14 pm

काठमाडौं महानगरपालिकाको मतगणना सुरू भएको छ।

May 15, 201712:12 pm

आँबुखैरेनी गाउँपालिका

अध्यक्ष

माओवादी केन्द्र – प्रेम तमुः ३८४

नेपाली कांग्रेस – गिरबहादुर थापाः ३३५

नेकपा एमाले – सन्तबहादुर केसी : १०९

May 15, 201711:50 am

मादि गाउँपालिका प्रमुखमा

एमाले ५५३ ,

कांग्रेसले ४३३

माओबादी केन्द्र १०

मादी गाउँपालिकाको उप प्रमुखमा

एमालेको ५५१,

कांग्रेसको ४३३

माओबादी केन्द्र १२

May 15, 201711:09 am
गोरखा नगरपालिकामा कांग्रेसको अग्रता,माओवादी केन्द्र दोश्रो,नयाशक्ती चौथो
गोरखा,जेठ १ (सेतोपाटी)
गोरखा नगरपालिकाको प्रारम्भिक मतगणनामा नेपाली काँग्रेसले अग्रता लिएको छ। नगरपालिका १ को ५० मत गणना हुँदा नेपाली काँग्रेसका मेयर उम्मेदवारले ३१ सहित अग्रता लिएको हो।
माओवादी केन्द्रले १० र एमाले ४ मत पाएका छन्। नयाँ शक्तिका उम्मेदवारले २ मत पाएका छन्। गोरखा नयाँ शक्ति पार्टीका संयोजक पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको गृह जिल्ला हो। गोरखा नगरपालिकाको १४ वडामध्ये वडा नम्बर १ बाट गणना थालिएको हो ।गोरखा नगरपालिका गोरखा क्षेत्र नं १ मा पर्छ ।संविधान सभाको दोश्रो निर्वाचनमा यो क्षेत्रबाट भट्टराई बिजयी भएका थिए ।
May 15, 201711:08 am

कास्कीको मादी गाउँपालिका-१ मा एमालेका उम्मेदवार सुरज गुरूङ प्यानल सहित विजयी

नेकपा एमाले : ६१२

नेपाली काङ्ग्रेस : ४५९

May 15, 201711:08 am

रुकुम मुसिकोट नगरपालिका (मेयर)

कांग्रेस का महेन्द्र केसी ८११

माअाेवादीका देविलाल गाैतम ४५४

एमालेका विमल पुन २२३

May 15, 201711:08 am

रूकुम चौरजहारी नगरपालिका (मेयर)

माअाेवादीका बिशाल शर्मा १०४

कांग्रेसका बलवीर गाेसाइ ५२

एमालेका शेर ब. के.सी. ४१

May 15, 201711:08 am

सुर्खेतकाे गुर्भाकोट नगरपालिकाकाे पहिलाे चरणकाे मत परिणाम

(मेयर)

नेकपा एमालेका देववहादुर खत्रि ५८

कांग्रेसका हस्त पुन ३३

माअाेवादीका हिरा बहादुर थापा ५

May 15, 201711:07 am

भक्तपुरको चाँगुनारायण नगरपालिकाको अझै मतगणना सुर हुन सकेको छैन। सुरुवातको २२ मत पत्रमा नेमकिपाको चुनाव चिन्ह नपाएपछि विवाद सुरु भएको हो ।

रिन्जा डंगोलका अनुसार अहिलेसम्म सहमति हुन सकेको छैन । तर, प्रयास जारी रहेको छ ।

May 15, 201711:06 am
रुकुममा कांग्रेसको अग्रता कायमै
माओवादी आन्दोलको प्रमुख ठाउ रुकुममा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ ।
रुकुमको मुसीकोट नगरापलीकामा नेपाली कांग्रेसका उमेदवार महेन्द्र केसीले ८११ मत पाएका छन् । नेकपा माओवादी केन्द्रका देवीलाल गौतमले ४५४ मत पाएका छन् भने एमालेका विमलकुमार पुनले २१९ मत पाएका छन् ।
संविधान सभाको दुवै निर्वाचनमा रुकुमका दुई क्षेत्रबाट माओवादीले बिजय हासिल गरेको थियो ।
May 15, 201711:06 am
काभ्रेको रोशी गाउपालिकामा माओवादी केन्द्र अगाडि
पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्रका मिमबहादुर लामाले २९० मत प्राप्त गरेका छन् भने काँग्रेसका दलबहादुर तामाङले २५४ मत प्राप्त गरेका छन् । १२५ मत प्राप्त गरी एमालेका बज्रध्वज लामा तेश्रो स्थानमा छन् । त्यसैगरी उपाध्यक्षका लागि काँग्रेसले २४६ मत प्राप्त गरेको छ भने एमालेले ११७ मत प्राप्त गरेको छ ।वडा नं १२ मा माओवादी केन्द्र प्यानल विजयी भएको छ ।
May 15, 201711:06 am
बुढानिलकण्ठमा कांग्रेसको अग्रता
काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । वडा नम्बर १३ को मतगणना भइरहँदा कांग्रेसका मेयर उम्मेद्वार राजु श्रेष्ठले २८२, एमालेका उम्मेद्वार उद्धबप्रसाद खरेलले १५२, माओवादीका उम्मेद्वार रविन अधिकारीले ७६ तथा राप्रपाका उम्मेद्वार सानुकान्छा श्रेष्ठले २३ मत पाएका छन् ।
May 15, 201711:04 am

अपडेट
ललितपुर महानगरको १ नं. वडाध्यक्षमा कांग्रेसका निर्मल तण्डुकारसहित सदस्यहरु विजयी ।

May 15, 201711:04 am

ललितपुरको महांकाल गाँउपालिकाको प्रमुखका गणेश केसीको अग्रता ।

May 15, 201710:54 am

ललितपुर महानगरपालिका

१ नम्बर वडामा

नेपाली कांग्रेसका उम्मेदवार निर्मल तण्डुकारको प्यानलै बिजयी

May 15, 201710:51 am

काठमाडाैं महानगरपालिकाको मतगणना ११ बजेबाट मतगणना सुरु हुने भएको छ ।

May 15, 201710:44 am

कास्कीको मादी गाउँपालिका-१ एमालेका उम्मेदवार सुरज गुरूङ प्यानल सहित विजयी

नेकपा एमाले : ६१२

नेपाली काङ्ग्रेस : ४५९

May 15, 201710:32 am

भेरीगंगा नगरपालिकामेयर

माओवादी केन्द्र : कृष्ण गिरी- १८५

नेपाली कांग्रेस : भुपेन्द्रबहादुर चन्द- १३४

नेकपा एमाले : यज्ञ ढकाल- ११८

May 15, 201710:29 am

धादिङ

नेत्रावती गाउँपालिका

प्रमुख

माओवादी केन्द्र : ठाकुर गुरुङ – ४८२

एमाले : दुर्गाकुमार शाक्य नारायण – २७७

कांग्रेस : टेकजंग लामा – १६५

उपमेयर

माओवादी केन्द्र : उर्मिला तामाङ – ५३२

एमाले : मीना तामाङ – २८७

कांग्रेस : आशामाया तामाङ – १९७

May 15, 201710:29 am

मुसिकाेट नगरपालिका

नेपाली काग्रेश : महेन्द्र केसि – ८११

माअाेबादी केन्द्र : देवीलाल गाैतम – ४५४

नेकपा एमाले : बिमल कुमार पुन – २२३

वडा नम्बर दुइ नेपाली काग्रेशकाे पुरै प्यानल बिजयि

May 15, 201710:03 am

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका मतगणना अपडेट: एमाले २९६, माओवादी १७६ राप्रपा ११३ मत।

May 15, 201710:03 am

चितवनको खैरहनीमा मतगणना सुरू भएको छ।

May 15, 201710:03 am

जाजरकोट शिवालय गाउँपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानल विजयी। अध्यक्षमा मानबहादुर पुनले २ सय ६९ मत ल्याए।

May 15, 20178:42 am

मकवानपुरको थाहा नगरपालिका (उपमेयर)

एमालेका कल्पना बलामीको मत १८७

कांग्रेसका खड्ग गोपालीको मत १५९

May 15, 20178:40 am

ललितपुर महानगरपालिका (मेयर)

कांग्रेसका चिरिबाबु महर्जन- ३६७

एमालेका हरिकृष्ण ब्यञ्जनकार- ३०९

माअोबादीका दिपेश महर्जन- ११२

May 15, 20178:12 am

सुर्खेतका ९ स्थानीय तहमध्ये अहिलेसम्म कुनै पनि मतगणना सुरू भएको छैन।

May 15, 20178:11 am

चितवनमा अझै मतगणना सुरू भएको छैन।

May 15, 20178:08 am

रुकुमको सानी भेरी नगरपालिका वडा नम्बर १ मा माओवादीको
प्यानलैविजयी

सानीभेरी नगरपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका
टंकबहादुर पुन सहितको प्यानल विजयी भएको हो।

May 15, 20178:06 am

रुकुमको मुसिकोट नगरपालिका कांग्रेसको अग्रता। कांग्रेस ३९७ माओवादी केन्द्र २२७ एमाले ९६। मतगणना जारी।

May 15, 20178:05 am

कालीकोटको नरहरीनाथ गाउँपालिकामा प्रहरीबाट मतपेटीका खोस्न आएको समूहसँग भएको झडपमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका धनरु बटलाको मृत्यु।

May 15, 20178:02 am

मकवानपुरको थाहा नगरपालिका

एमाले १९२,

कांग्रेस माओवादी गठबन्धन १८०

May 15, 20178:00 am

काभ्रेको बनेपा नगरपालिका

मेयर
एमालेको १०१,

कांग्रेस ६७

माओवादी केन्द्र १४

May 15, 20177:59 am

कीर्तिपुर नगरपालिका काठमाडौंको

एमालेका रमेश महर्जन ५७७,

कांग्रेसका राजकुमार नकर्मी ४५७

May 15, 20177:58 am

बागलुङमा अहिलेसम्म मतगणना सुरू भएको छैन। १० बजेपछि मात्र सुरू हुने।

May 15, 20177:57 am
कास्कीको मादी गाउँपालिकामा नेकपा एमाले अगाडी
सागरारज तिमल्सिना
पोखरा, जेठ १
कास्की मादी गाउँपालिकाको मतगणना सुरु भएको छ । बिहान ४ बजे देखि सुरू भएको मतगणनामा नेकपा एमाले अगाडि देखिएको छ । एमालेबाट गाउँपालिकाका अध्यक्षका उमेद्वार बेद गुरुङले १ सय ७६ मत ल्याएका छन् भने काग्रेसका देवीजंग गुरूङले १ सय ३२ मत ल्याएका छन्। अहिलेसम्म ३ सय २२ मतगणना भइसकेको छ। मादी गाउँपालिकामा १३ हजार ५ सय ५९ मतदाता रहेकोमा ९ हजार ८ सय ८० मत खसेको थियो।
May 15, 20177:56 am

प्रारम्भीक मतगणना अनुसार नवलपारासीमा एमालेको अग्रता

May 15, 20177:54 am

कालिकोटमा हिजो भएको झडपमा परी धनरू बटालाको मृत्यु भएको छ। मतपेटिका खोस्ने क्रममा सुरक्षाकर्मीले गोली चलाएको थियो।

May 15, 20177:53 am

ललितपुर महानगरपलिकामा उपमेयर

नेपाली कांग्रेसकी गीता सत्याल २०३ मत

माओवादी केन्द्र-हसिना शाक्य ८७ मत

राष्ट्रिय प्रजातन्त्र पार्टी- बाबुकाजी
प्रधान
६३ मत

May 15, 20177:50 am

ललितपुर महाँकाल गाँउपालिका वार्ड नम्बर
६को
मतगणना सकिएको छ।

निर्वाचन कार्यालयका अनुसार उक्त वडामा नेकपा
एमालेका रामकृष्ण आर्चाय ३६१ मत त्याएर विजयी भएका छन ।उनका निकटतम प्रतिद्धन्दी
नेपाली कांग्रेसका बाबुलाल श्रेष्ठले २७३ मत ल्याएका थिए।

May 15, 20177:45 am

भक्तपुरमा अझै मतगणना सुरू भएको छैन। सर्वदलीय बैठक बसिरहेको छ। केही समयमा सुरू हुने।

May 15, 20177:42 am

लमजुङमा अझै मतगणना हुन सकेको छैन।

May 15, 20177:39 am

देवचुली नगरपालिका
मेयर
कांग्रेस : पूर्णकुमार श्रेष्ठ–३६
एमाले : हरी न्यौपाने–२९
मा. केन्द्र : सत्यनारायण भुसाल–११

May 15, 20177:39 am

देबचुली नगरपालिका
उपमेयर
कांग्रेस : लक्ष्मी बस्ताकोटी–२४
एमाले : पार्वती तिवारी–३९
माओवादी केन्द्र : प्रेमा खनाल–९

May 15, 20177:36 am

सिन्धुलीको गोलान्जोर गाउँपालिकामा मतगणना गएरातिदेखि जारी। माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिए।

May 15, 20177:33 am

मुसिकोट नगरपालिका

महेन्द्र केसी ३९७,

माओवादी केन्द्रका देवीलाल गौतम २२७

नेकपा एमालेका विमलकुमार पुन ९६

May 15, 20177:28 am

ललितपुर महाङ्काल गाउँपालिका वडा ६ को अध्यक्षमा एमाले उम्मेदावर रामकृष्ण आचार्य विजयी।

May 15, 20177:27 am

सिन्धुलीको पछिल्लो अवस्था गोदामचोरमा मतगणना गएराति सुरू भएको छ। अरूमा केहीबेरमा सुरू हुने मुख्य निर्वाचन कार्यालयले जनाएको छ।

May 15, 20177:23 am

काठमाडौंको चन्द्रागिरी नगरपालिकाको मतगणना जारी छ। आइतबार रातिबाट सुरु भएको मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन्।
– See more at: http://setopati.com/raajneeti/69368/sthash.4b4TtPVg.dpuf

May 15, 20177:17 am

मनाङको चामे गाउँपालिकामा नेकपा एमालेका
लोकेन्द्र बहादुर घले २१४ मत ल्याएर विजयी भएका छन्। उनले नेपाली कांग्रेकी अनिता
लामा-१७३ लाई हराएका हुन्।
यस्तै उपाध्यक्षमा मुनिन्द्रजंग गुरुङ विजयी भएका हुन्।

May 15, 20177:08 am

ललितपुर महानगरपालिका (मेयर)

कांग्रेसका चिरिबाबु महर्जन२१८

एमालेका हरिकृष्ण व्यन्जनकार१८४

माओवादी केन्द्रका दिनेश महर्जन८३

May 15, 20177:07 am

धुनिबेँसी नगरपालिका धादिङ (मेयर)

एमालेका
बालकृष्ण आचार्य
११५

माओवादी
केन्द्रका दीपक लामिछाने
६८

कांग्रेसका माधव पाण्डे५९

May 15, 20177:02 am

रुकुमको मुसिकोट नगरपालिका (मेयर)

कांग्रेसका महेन्द्र केसी–२०४

माओवादी केन्द्रका देवीलाल गौतम– ११२

एमालेका विमल पुन– ४६

May 15, 20177:02 am

काठमाडौंको चन्द्रागिरि नगरपालिका (मेयर)

कांग्रेसका घनश्याम गिरी– २५५

एमालेका प्रल्हाद कार्की– २१०

माओवादीका श्रीकृष्ण श्रेष्ठ–१०८

May 15, 20177:02 am

काठमाडौंको कीर्तिपुर नगरपालिका (मेयर)

एमालेका रमेश महर्जन–३९

कांग्रेसका राजकुमार नकर्मी– ३८

माओवादीका हिराबहादुर महर्जन–१८

May 15, 20177:01 am

नवलपरासीको मध्यविन्दु नगरपालिका (मेयर)

एमालेका भिमलाल अधिकारी– १६१

कांग्रेसका चन्द्रबहादुर राना– ११८

माओवादी केन्द्रका सुष्मा खनाल–२०

May 15, 20177:00 am

ललितपुर महानगरपालिका (मेयर)

कांग्रेसका चिरिबाबु महर्जन– १११

एमालेका हरिकृष्ण व्यन्जनकार– ७८

माओवादी केन्द्रका दिनेश महर्जन– २७

May 14, 20178:01 pm

काठमाडौं महानगरको मत परिणाम कस्तो आउँछ?

May 14, 20177:58 pm

पहिलो चरणको मतदान ७१ प्रतिशत: निर्वाचन आयोग

May 14, 20175:29 pm

उपत्यकाको मतगणना आजै

May 14, 20175:02 pm

बेलुकीको ५ बज्यो । अव मतदान केन्द्रभित्र रहेका मतदाताबाहेक अन्यका लागि मतदानको समय समाप्त भएको छ ।

May 14, 20174:55 pm

उपत्यकामा ६५ प्रतिशत मत खस्यो? कहाँ कति खस्यो हेर्नुहोस्

May 14, 20174:46 pm

पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टरार्इले गोरखा पालुंगटार नपा-१ अन्नपूर्ण माविको बुथमा मतदान गरेका छन् ।

May 14, 20174:44 pm

वसन्तपुर दरबार स्क्वायरमा रहेको बुथबाट निर्वाचनमा मतदान गर्न लामबद्ध मतदाताहरू। तस्बिरः अनिश रेग्मी https://shar.es/1FPlN3 via @setopati

May 14, 20174:35 pm

महाराजगन्जस्थित वडा कार्यालयमा मतदान गरिसकेपछि युवा उम्मेद्वारा रञ्जु दर्शना। तस्बिरः नारायण महर्जन https://shar.es/1FPlWL via @setopati

May 14, 20174:33 pm

बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय मतकेन्द्रमा मतदानका लागि लाइनमा बसेका काठमाडौंं उपत्यकाका मेयर पदका प्रत्यासी किशोर थापालगायत। तस्बिरः अनिश रेग्मी https://shar.es/1FPl11 via @setopati

May 14, 20174:32 pm

चुनाव अनुगमनमा पुगेका राष्ट्रिय पर्यवेक्षक। तस्बिरःअनिश रेग्मी https://shar.es/1FPJBA via @setopati

May 14, 20174:21 pm

हरिबंश आचार्य मतदान गर्दै- तस्बिरः सेतोपाटी

May 14, 20173:58 pm

दोलखामा झडप, प्रहरीको गोली लागि एकको मृत्यु

May 14, 20173:43 pm

उपेन्द्र यादव र खगेन्द्र माखिम नेतृत्वको पार्टीबीच भोलि एकता घोषणा हुँदै

May 14, 20172:38 pm

वर्षा र घामको प्रवाह नगरी मतदातामा उत्साह, हेर्नुहोस् राजधानीको मतदान https://shar.es/1FPcNj via @setopati

May 14, 20172:27 pm

मतगणना आजैवाट सुरु हुने

May 14, 20172:22 pm

अहिलेसम्म कति मत खस्यो?

May 14, 20172:17 pm

May 14, 20172:11 pm

पोखरामामतदानजारी

May 14, 20172:10 pm

भक्तपुर नगरपालिकाका मेयरमा उम्मेदवार सुनिल प्रजापतिले भक्तपुर नगरपालिका–८ ख्वप इन्जिनियरिङ कलेज मतदान केन्द्रबाट मतदान गर्दै । तस्बिर ः रमेश गिरी, भक्तपुर, रासस

May 14, 20172:09 pm

म्याग्दीको धौलागिरि गाउँपालीका–७ स्थित ताकम मावि मतदान केन्द्रमा स्थानीय तह निर्वाचनको मतदानका लागि लामबद्ध मतदाता । तस्बिर: रासस

May 14, 20172:08 pm

May 14, 20172:07 pm

May 14, 20172:01 pm

५७ प्रतिशतसम्म मतदान कहाँ कति हेर्नुहोस्

May 14, 20171:57 pm

गोरखाका दुई ठाउँबाट ९९ प्रतशत मत खस्यो।

May 14, 20171:55 pm

५७ प्रतिशत मत खस्यो।

May 14, 20171:53 pm

केपी ओलीले बालकोटबाट मतदान गरे

May 14, 20171:52 pm

लैनचौरको जनकनाथ मावी केन्द्रबाट मतदान गर्दै महानायक राजेश हमाल https://twitter.com/setopati/status/863647852169486336

May 14, 20171:51 pm

पोखरामा शान्तिपूर्ण मतदान हुँदै, ५० प्रतिशत मत खस्यो

Comments

comments

© 2017 Setopati Sanchar Pvt. Ltd.

Site by: Growcept Studios